समाचार Archives | Page 6934 of 7110 | Khabarhub Khabarhub

पानी नपर्दा किसान निरास, सुक्न थाले ब्याड

काठमाडौं-मध्यअसार भइसक्दा पनि रुपन्देहीका किसानले रोपाइँ गर्न पाएका छैनन्। मनसुन सक्रिय नहुँदा ब्याडमा समेत धाँजा फाटेको छ। कतै बीउ छरिएको छैन, बीउ उम्रिएको खेत चिरा-चिरा परेको छ। झमझम वर्षा हुने समयमा चर्को घाम र तापक्रम ३८/४० डिग्री छ। सिँचाइ गर्ने सानो टयुबेल पनि सुक्दै गएको छ। खेत बाँझै रहेको अन्नपूर्ण पोस्टमा खबर छ। ‘वर्षा नहुँदा…