Live on
Your Voice, Your Power
भैरहवा– नेपालमा पैदलमार्गबाट सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकामा राखिएको कोरोना भारइस चेक जाँच ‘हेल्थ डेस्क’मा हालसम्म एकजना पनि बिरामी भेटिएको छैन । दैनिक सयौँको सङ्ख्यामा आउने भारतलगायत तेस्रो मुलुकका पर्यटकहरुलाई कोरोना भाइरस जाँचका लागि राखिएको ‘हेल्थ डेस्क’मा त्यस्ता बिरामी नभेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा…