Live on
Your Voice, Your Power
काठमाडौं– कर्णाली, गण्डकी र सुदुरपश्चि प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति मार्फत कास्कीका एकजना र लमजुङका१६ जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा…