समाचार Archives | Page 7044 of 7406 | Khabarhub Khabarhub

दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको बनाउन नसकेपछि एन्फाले माग्यो माफी

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत नेपाल र कुबेतबीचको खेल काठमाडौंको दशरथ रंगशालामा गराउन नसकेकोमा माफी मागेको छ । अधिकतम प्रयत्नका बाबजुद खेल दशरथ रङ्गशालामा गराउन नसकेकामा एन्फाले फुटबल समर्थकसँग माफी मागेको हो । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासङ्घ (एएफसी)ले एन्फालाई खेलस्थल परिवर्तन…