समाचार Archives | Page 7045 of 7406 | Khabarhub Khabarhub

तीन दिवसीय क्रिकेट– नेपाल १५३ रनमा अलआउट

काठमाडौं– एमसीसी विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको पहिलो इनिङ्समा नेपाल अलआउट भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा दोस्रो दिनको पहिलो सेसनमा एमसीसी अलआउट भएपछि ब्याटिङमा उत्रिएको नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दै अल आउट भएको हो । नेपाललाई सुरुवातमा झड्का लागेको थियो । ओपनरका रुपमा मैदान प्रवेश गरेका ज्ञानेद्र मल्ल डक आउट…