समाचार Archives | Page 7053 of 7692 | Khabarhub Khabarhub

कान्ति अस्पतालमा भर्ना भएका एक बालकको कोरोना भाइरस परीक्षण नेगेटिभ

काठमाडौं - कोरोनाको आशंकामा कान्ति बाल अस्पताल को आइसोलेसनमा आइतबार भर्ना भएका एक बालकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।  अस्पतालले सोमबार बालकको स्याम्पल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको र आज बिहान रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलले जनाकारी दिए । डा पौडेलका अनुसार बालकको कोरोना परीक्षणको रिपोर्ट…