समाचार Archives | Page 7066 of 7119 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय लगानी सम्मेलन : प्रतिबद्धता कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौं– आर्थिक समृद्धिका लागि सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ४० देशका ६ सय २० जना लगानीकर्ता सहभागी हुने भएका छन् । सम्मेलनका क्रममा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट कूल ७७ वटा परियोजनामा लगानी प्रस्ताव गर्ने तयारी गरेको छ । प्रजातन्त्र आएपछि २०४८ सालमा पहिलो लगानी सम्मेलन गरिएको थियो । पञ्चायती व्यवस्थाको…