समाचार Archives | Page 7083 of 7138 | Khabarhub Khabarhub

एएफसी यु–२३ : तयारी पर्याप्त, नतिजा निराशाजनक– विश्लेषक मिश्र

काठमाडौं– सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने एएफसी यु—२३ च्याम्पियनसिपका लागि छनोट खेल्न कतार पुगेको नेपाली टोलीले आफ्नो समूहका तीनै खेलमा हार बेहोर्दै बुधबार स्वदेश फर्किएको छ । ओमानसँग १—०, कतारसँग ५—० तथा अफगानिस्तानसँग २—० को नतिजा भोगेको नेपाली टोलीको प्रदर्शनमा के कस्ता कमजोरी रहे ? यस्तो नतिजा आउनु पछाडिका कारक…