समाचार Archives | Page 7098 of 7127 | Khabarhub Khabarhub

सचिवालय बैठक– अधिकारीको निधनमा पार्टीको झण्डा आधा झुकाउने निर्णय

काठमाडौं– नेकपाको सचिवालय बैठक सकिएको छ । बैठकले पार्टी नेता भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकले नेता अधिकारीको शोकमा आइतबार देशभरको पार्टी कार्यालयमा उनको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी कार्यालयहरुमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय सचिवायल बैठकले गरेको छ । २३…