समाचार Archives | Page 7291 of 7346 | Khabarhub Khabarhub

आजको मौसम : मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज आंशिक बदलीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । काठमाडौं उपत्यमामा आज विहानै देखि बदलि भएको छ । पूर्वी भू-भागहरु लगायत मध्य र पश्चिमि पहाडि भेगहरुमा आज दिउँसो आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका एक दुइ…