Live on
Your Voice, Your Power
काठमाडौं– बीमा समितिले बिमक (बीमा गर्ने कम्पनी) गाभ्ने तथा गाभिनेसम्बन्धी निर्देशिका, २०७० खारेज गदै आइतबार मर्जरसम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । उक्त निर्देशिकमा बीमा कम्पनीलाई मर्जरका लागि छुटको व्यवस्था गरिएको छ । जसमा मर्जरमा जाने कम्पनीलाई विशेष छुट दिइएको छ । मर्जरमा जानका लागि सहजता ल्याउने उद्देश्यले पुरानो निर्देशिकालाई खारेज गर्दै नयाँ व्यवस्थासहितको निर्देशिका…