Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्र बहादुर महतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘श्री ३ महाराज’को संज्ञा दिएका छन् । आफूले प्रतिनिधित्व गर्ने क्षेत्र कर्णालीको जुम्लामा अहिलेसम्म पनि विद्युत सेवा विस्तार नभएकोप्रति आपत्ति जनाउँदै सांसद महतले समस्या सुनाउन खोज्दा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले फोन नै नउठाउने गरेको भन्दै आक्रोश पोखे…