Live on
Your Voice, Your Power
काठमाडौं– नागरिकता विधेयकका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुकै बीचमा असन्तुष्टि देखिन थालेको छ । सोमबार काठमाडौँमा भएको कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र स्थायी कमिटि सदस्य भीम रावलको फरक–फरक विचार सार्वजनिक भएसँगै नेकपा भित्रको असन्तुष्टि सतहमा देखिन थालेको हो । नेता श्रेष्ठले नागरिकता विधेयकमा भएका धेरै प्रावधान संविधान प्रदत्त भएको हुँदा…