Live on
Your Voice, Your Power
काठमाडौं– निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जबरजस्ती करणी उद्योगअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले महराविरुद्ध फक्राउ पूर्जी जारी गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महराविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । लामो समयको सार्वजनिक बिदाको समयमा जरुरी महत्वका काम गर्न गठन गरिएको इजलाशबाट महराविरुद्धको पक्राउ पूर्जी…