समाचार Archives | Page 964 of 6985 | Khabarhub Khabarhub

राप्रपाले विरोधसभा गर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोधसभा गर्ने भएको छ । आज बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दू राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै विरोधसभा गर्ने निर्णय गरेको हो । आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धिजस्ता विषयमा सरकारलाई दबाब दिने उद्देश्यले र्‍याली र सभा गर्ने निर्णय…