Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकामा भएको सवारी दुर्घटनामा तीन जना नेपालीको ज्यान गएको छ । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा गोविन्द खनाल, पत्नी शान्ता खनाल र उनीहरुका छोरी श्रद्धा खनाल ओझा रहेका छन् । घटनामा दुई जना घाइते भएका छन् । जसमध्ये श्रद्धाका पति प्रभास ओझाको अवस्था…