प्रवास « Khabarhub

नायिका रेखा थापाद्वारा श्रममन्त्रीको ध्यानाकर्षण

काठमाडौं– नायिका रेखा थापाले नेपाली स्वदेश फर्किदा अन्तर्राष्ट्रय विमानस्ठलमा श्रमिकमाथि हुने विभेदको अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टलाई मन्त्रालयमा भेटेर प्रवासी नेपाली श्रमिकका गुनासाहरु सुनाउनुका साथै ध्यानाकर्ष पत्र बुझाएकी हुन् । उनले विदेशबाट श्रमिक स्वदेश फर्किदा विमानस्थलमा घरेलु प्रयोजनका लागि ल्याइएका समानहरु जफत गरिने, अनावश्यक कर…