प्रवास « Khabarhub

एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र वहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ। अमेरिका भ्रमणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ। १०औं महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुँवरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’ को घोषणा गरेका थिए।…