प्रवास « Khabarhub

इराकमा हत्या भएका १२ नेपालीको सम्झनामा १०८ दीप प्रज्वलन

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले २०६१ साल भदौ १६ गते हत्या भएका १२ नेपालीको सम्झनामा १०८ दिप प्रज्वलन गरेको छ । २०६१ साल भदौ १६ (२००४ सेप्टेम्बर १) का दिन इराकमा हत्या गरिएका १२ नेपालीको सम्झनामा इराकको कुर्दिस्तान सुलेमानीस्थित हिमालयन रेष्टुरेन्टमा श्रद्धाञ्जली अर्पण तथा मृतकको सम्झनामा १०८ दीप प्रज्वलन गर्दै एक मिनेट मौन धारण…