Live on
Your Voice, Your Power
दोहा - युएईमा एक हजार चालिस कैदी बन्दीले आममाफी पाएका छन्। युएई सरकारले राष्ट्रिय दिवसको अवसरमा विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका १ हजार ४० जना कैदी बन्दीलाई आममाफी दिएको हो। दुबईका शासक युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री समेत रहेका शेख मोहम्मद बिन रसिद अल मकतूमले युएईको ५१औं राष्ट्रिय दिवस अघि दुबईको सुधारात्मक र दण्डात्मक प्रतिष्ठानका १…