प्रवास Archives | Page 33 of 98 | Khabarhub Khabarhub

दुवै मिर्गौला फेल भएका नेपाली युवाको उद्धार गरी साउदीबाट नेपाल फर्काइयो 

दोहा - साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । विगत केही महिनादेखि साउदीको जेद्दामा रहेको किङ अब्दुलअजीज अस्पतालमा दुवै मिर्गौला खराब भई उपचाररत बालकृष्ण रेग्मी साउदी अरेबियामा गैर-कानुनी हैसियतमा रहेका थिए। गैर- कानुनी रूपमा रहेका रेग्मीको उपचारमा लागेको शुल्क स्वयम बिरामीले तिर्नुपर्ने नेपाली महावाणिज्य दूतावास जेद्दाले जनाएको छ ।…