प्रवास Archives | Page 38 of 99 | Khabarhub Khabarhub

श्रमिकको सुरक्षामा अधिकतम ध्यान दिन कम्पनीलाई कतार सरकारको आग्रह 

दोहा - श्रमिकहरूको सुरक्षामा अधिकतम ध्यान दिन कम्पनीहरूलाई कतार सरकारले आग्रह गरेको छ । निर्माण स्थलमा कामदारको सुरक्षाका लागि निरन्तर प्रयास गर्दै आएको कतारको श्रम मन्त्रालयले मौसम र हावाको अवस्थाको पालना गर्न र श्रमिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक प्रक्रिया अपनाउन रोजगारदाता कम्पनीहरूलाई आह्वान गरेको हो । 'सबै रोजगारदाताहरूले काम गर्दा सुरक्षा नियमहरू पालना गर्न आवश्यक…