प्रवास « Khabarhub

साउदीमा दूतावासले फेसबुक लाइभलाई निरन्तरता दिने   

दोहा - साउदीको रियादस्थित नेपाली दूतावासले गत जुलाई १ तारिखमा गरेको फेसबुक लाइभ कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिने जनाएको छ । दूतावासले बुधबार साँझ एक सुचना जारी गर्दै फेसबुक लाइभको माध्यमबाट समेत दूतावासले प्रदान गर्ने सेवा प्रवाहका बारेमा साउदी अरबमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई जानकारी दिइने बताएको छ। त्यस्तै उसले आगामी शुक्रबार जुलाई…