प्रवास « Khabarhub

भिजिट भिसा : दुबईको चोकचोकमा नेपाली अलपत्र (भिडियोसहित )

दोहा - त्रिनेत्र कन्सल्टेन्सीमार्फत भिजिट भिसामा दुबई पुगेका २५ भन्दाबढी नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर विभिन्न समयमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् । कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायसहितको टिमले प्रतिव्यक्ति २ लाख भन्दाबढी रकम असुल गरी आफूहरुलाई दुबई पुर्‍याइएको पिडितहरुले बताएका छन्  । पाँच महिना अघि मात्र कन्सल्टेन्सीले दुबई लगेका…