प्रवास « Khabarhub

कतारमा ‘अवैध नेपाली कामदार’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न 

दोहा - कतारमा अवैध आप्रवासीहरुलाई वैद्य हुनका लागी कतार सरकारले हालै लागू गरेको व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कतार सरकारले विभिन्न कारणले अवैध बनेका आप्रवासीको लागि वैद्य बनेर काम गर्न तथा आफ्नो देश फिर्ता हुनको लागी विभिन्न छुट सहितको सुविधा यही डिसेम्बर ३१ सम्मको लागि प्रदान गरेकोले नेपाली कामदारलाई जानकारी दिन सचेतना कार्यक्रम…