Live on
Your Voice, Your Power
दोहा: कुवेतमा पाँच झोला हेरोइनसहित एक नेपाली युवालाई पक्राउ गरिएको छ । कुवेतको आन्तरिक सुरक्षा मन्त्रालयले त्यहाँको हवाली क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा एउटा गाडी पार्किङ गरी बसेका चालकलाई भेटेको र खोजतलास गर्दा उनको गाडीबाट पाँच झोला हेरोइनसहित एक नेपाली युवालाई पक्राउ गरिएको जनाएको छ । ती नेपालीलाई हेरोइन बिक्रीका लागि ग्राहक कुरेर बसिरहेको अवस्थामा नियन्त्रणमा…