प्रवास « Khabarhub

कतारमा २० लाखले लगाए कोरोनाविरुद्धको खोप

दोहा– कतारमा २० लाखभन्दा बढीले व्यक्तिहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । राष्ट्रिय खोप कार्यक्रम शुरुभएदेखि अहिलेसम्म २० लाख १३ हजार ८० जनाले कम्तिमा पहिलो डोज खोप प्राप्त गरिसकेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ३७ लाख ८ हजार ५५१ डोज खोप वितरण भैसकेको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा…