Live on
Your Voice, Your Power
दोहा- रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । शनिबार ६१४ जनालाई कोरोना संक्रमण पुष्टी भएकोमा आइतबार ६३९ जनामा संक्रमण भएको छ । कतारमा कोरोना संक्रमितको संख्या १ लाख ७७ हजार ७७४ जना पुगेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्रै ३५५ जनाले उपचारपछि स्वास्थ्यलाभ…