प्रवास « Khabarhub

कोरोना संक्रमणबाट कतारमा एकै दिन ९ जनाको मृत्यु

दोहा– रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना संक्रमणबाट एकै दिन ९ जनाको मृत्यु भएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ४१, ४२, ५६, ५८, ५३, ६८, ६९, ७९ र ८५ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टा…