Live on
Your Voice, Your Power
एजेन्सी- विश्वभर कोरोना भाइरसविरूको खोप बनाउने क्रम जारी छ । संसारमा कोरोना भाइरसविरूद्धको खोपमा अरू मुलुकलाई रसियाले उछिनी सकेको छ । बेलायत, अमेरिका, चीन, भारत लगायतका मुलुक अझै पनि खोप बनाउने होडबाजीमा छन् । उनीहरूले खोप बनाइहाले पनि नेपालीले पाउनु सुदूरभविष्यको कुरा बन्न सक्छ । तर, एक नेपाली भने यस्ता भाग्यशाली भएका छन् जसले संसारमै…