प्रवास Archives | Page 68 of 89 | Khabarhub Khabarhub

यूएईबाट नेपालीको उद्धार गरी ल्याउने तयारी भएको पहिलो उडान रोकियो

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपालीको उद्धार गरी शुक्रबार ल्याउने तयारी गरिएको पहिलो उडान नै रोकिएको छ । १ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने तयारी थियो । सरकारले अनुमति दिनासाथ यूएईस्थित नेपाली दूतावासले बिहीबारै त्यहाँको सरकारलाई जानकारी दिएको थियो । तर, अहिले यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन…