प्रवास Archives | Page 67 of 89 | Khabarhub Khabarhub

साउदीमा अलपत्र नेपालीलाई आइतबार स्वदेश फर्काइँदै (सूचीसहित )

काठमाडौं- साउदीमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा आगामी आइतबार स्वदेश फर्काइने भएको छ । कोरोना महामारीका कारण अलपत्र नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल एअरलाइन्सको विमानले जुन २१ गते साउदीको रियादबाट चार्टर्ड उडान भर्ने भएको छ । सो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । स्वदेश फर्किनेहरुलाई कोरोना परीक्षणको रिपोर्ट…