प्रवास « Khabarhub

ओमानमा गैरकानुनी रुपमा बसेका नेपालीलाई बिना जरिवाना घर फर्किन पाउने समय थप

दोहा– ओमानमा गैरकानुनी रुपमा बसेका नेपाली श्रमिकलाई बिना जरिवाना घर फर्किन पाउने समय अवधि तीन महिना थप गरेको छ । ओमानस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै भिसाको म्याद तथा आवासीय परिचयपत्रको अवधि समाप्त भइ अवैध रुपमा ओमानमा बस्दै आएका वा काम गरिरहेका नेपालीसहित विदेशी नागरिकहरुलाई घर फर्किनको लागि निःशुल्क कानुनी प्रक्रियामा सहभागी हुने अवधि…