Live on
Your Voice, Your Power
दोहा– साउदी अरबमा गैरकानूनी रुपमा बसेका थप २७ जना नेपालीले एक्जिट (बहिर्गमन भिसा) भिसा पाएका छन् । साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले थप २७ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । योसँगै साउदी सरकारले हालसम्म १ हजार २१७ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको जनाएको छ । साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई साउदीको आवासीय…