प्रवास Archives | Page 73 of 97 | Khabarhub Khabarhub

कतारबाट १५१ जना नेपाली स्वदेश फर्किए

दोहा : कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट १५१ जना नेपाली स्वदेश फर्किए छन् । ४ १८ दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ बालबालिकासहित १८ महिला गरी १५१ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव भुवनप्रसाद…