प्रवास « Khabarhub

ओमानले नेपाली कामदारको संख्या बढाउने

दोहा- ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्री डा. महद बिन सईद बिन अलि बाउइन बीच भेटवार्ता भएको छ । मन्त्री बिन अलि बाउइनको कार्यकक्षमा भेटमा राजदूत ढकालले नवनियुक्त श्रम मन्त्रीको रूपमा नियुक्त भएकोमा मन्त्रीलाई बधाई तथा शुभकामना दिएकी छन्। मन्त्री डा.महद बिन सईद बिन अलि बाउइनले राजदूत ढकाललाई कार्यकक्षमा स्वागत…