प्रवास Archives | Page 77 of 96 | Khabarhub Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ८०८ को मृत्यु, १ लाख ७१ हजारभन्दा बढी संक्रमित

काठमाडौं - लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ८०८ जनाको मृत्यु भएको छ भने १ लाख ७१ हजार २७४ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३६४ जनाको मृत्यु भएको छ । त्यहाँ ६७ हजार ७१९ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २४१ जनाको मृत्यु भएको…