Live on
Your Voice, Your Power
दोहा : ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २३ जुलाई २०२० को निर्णयानुसार ओमानको रेसिडेन्स पर्मिट बाहक नागरिकहरू त्यहाँको परराष्ट्र मन्त्रालयको स्वीकृतिमा ओमान फर्कन दिने निर्णय गरेको छ । ओमानस्थित नेपाली दूतावासका अनुसार हाल बिदामा नेपालमा रहेका तथा आफ्नो कम्पनीले ओमान फर्कन अनुरोध गरेका मध्ये इच्छुक नेपाली नागरिकहरूलाई देहायबमोजिमको दूतावासमा सम्पर्क गरी आफ्नो विवरण टिपाउन अनुरोध…