प्रवास « Khabarhub

विदेशबाट उद्धार गरिएका नागरिकको यसरी हुँदैछ व्यवस्थापन

काठमाडौं– बिहीबार कुवेतबाट नेपालको लागि पहिलो उडान भर्दै जजिरा विमानबाट २९९ जना नेपाली स्वदेश आइपुगे । उनीहरू विभिन्न अभियोगमा परेका र कुवेत सरकारले आममाफी दिएका नागरिक हुन् । उनीहरू दिउँसोको साढे ११ र साढे १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् । स्वदेशमा पाइला टेकेसँगै उनीहरूको रेखदेख तथा व्यवस्थापन गर्न नेपाली सेना विमानस्थलमा नै पुगेका…