प्रवास « Khabarhub

कतार च्यारिटीद्वारा ९५ लाख बराबरको खाद्यन सहयोग

दोहा : कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकलाई कतारको सरकारी संस्था कतार च्यारिटीले दोस्रो चरणमा ९५ लाख बराबरको राहत दिएको छ । कतार सरकारको आन्तरिक मन्त्रालय र प्रतिष्ठित च्यारिटी संस्था कतार च्यारिटी मार्फत दोस्रो चरणको राहत प्याकेज प्राप्त भएको एनआरनए कतारले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । अलमीरा कन्जुमर मार्फत खरीद तथा प्याकिंङ्ग…