प्रवास Archives | Page 85 of 101 | Khabarhub Khabarhub

खाडीका ६ देशमा कोरोना भाइरसले ३०७ को मृत्यु, ५४ हजारभन्दा बढी संक्रमित

काठमाडौं - लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ३०७ जनाको मृत्यु भएको छ भने ५४ हजार बढी संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १५७ जनाको मृत्यु भएको छ । त्यहाँ २१ हजार ४०२ जना संक्रमित भएका छन् । यस्तै यूएईमा ९८ जनाको मृत्यु भएको छ भने ११…