Live on
Your Voice, Your Power
बागलुङ- बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा विभिन्न देशमा रहनुभएका बागलुङेहरुले धवलागिरि अञ्चल अस्पताल बागलुङलाई ठूलो परिमाणमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । बिहीबार प्रवासी नेपालीको तर्फबाट धवलागिरि अञ्चल अस्पताल बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री सांसद डा सूर्य पाठक र गोविन्द सुवेदीलगायतले हस्तान्तरण गरे । हस्तान्तरणपछि बोल्दै सांसद पाठकले धवलागिरि अञ्चल अस्पताल गण्डकी प्रदेशको मात्र नभएर देशकै…