प्रवास « Khabarhub

खाडीका ६ देशमा कोरोना भाइरसले ३६० मृत्यु, ६४ हजारभन्दा बढी संक्रमित

काठमाडौं - लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ३६० जनाको मृत्यु भएको छ भने ६४ हजार २५२ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १७६ जनाको मृत्यु भएको छ । त्यहाँ २५ हजार ४५९ जना संक्रमित भएका छन् । यस्तै यूएईमा ११९ जनाको मृत्यु भएको छ भने…