प्रवास « Khabarhub

सवारी दुर्घटनामा परि एक हप्तामा अमेरिकामा ४ नेपालीको मृत्यु

काठमाडौं– सवारी दुर्घटनामा परी अमेरिकामा एक हप्तामा ४ नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको बताइएको छ । अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । २४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी…