Live on
Your Voice, Your Power
मूल बाटोको चौतारीमा एक साधु प्रभु कीर्तनमा मग्न थिए । नजिकबाट राजाको सवारी निस्कियो । साधुले राजाको सवारीप्रति कुनै चासो देखाएनन् । राजाले साधुको त्यस्तो उपेक्षालाई आफ्नो घोर अपमान ठाने । उनले क्रोध प्रकट गरे— यी हरितन्नम् मागी खाने जोगीले आफूलाई के ठानेका ? यिनमा साधारण शिष्टाचार पनि छैन । राजालाई क्रोधित देखेपछि मन्त्री साधुको…