Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेता शाहरुख खानको परिवारमा उनको श्रीमती र सन्तानलाई सबैले चिनेकै छन् । उनको परिवारको एक महत्वपूर्ण सदस्य छिन्, जो चर्चामा आउन चाहँदिनन् । यी महिला अरु कोही नभई शाहरुखकी दिदी शहनाज लाला रुख खान हुन् । हालैमात्र शहनाज मुम्बईको अलीबागमा अभिनेता शाहरुखका साथ भेटिइन् । शहनाजको जिन्दगी निकै उतारचढावपूर्ण छ । आफ्नो पिताको…