Live on
Your Voice, Your Power
काठमाडौं – पूर्वमिस नेपाल निकिता चाण्डक पछिल्लो समय मिडियामा छाएकी छिन् । उनको डेब्यु फिल्म ‘साङ्लो’ यही २४ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा विराज भट्ट र निकिता चाण्डकको शीर्ष भूमिका देख्न सकिनेछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा यसको प्रचारमा पनि कलाकार लागिपरेका छन् । प्रचारका क्रममा विराज र निकिता कैयन् महोत्सव र कार्यक्रममा पुगेका…