Live on
Your Voice, Your Power
काठमाडौं – निर्माता तथा निर्देशक मिलन चाम्सले केही समयअघि फिल्मका लागि नायिका चाहिएको भन्दै अडिसन आह्वान गरे । तर, त्यो अडिसन कहिले भयो, कसरी भयो भन्ने कुरा बाहिर ल्याएनन् । फिल्मवृत्तमा उनले खुलाएको त्यो अडिसन ‘फेक’ भएको भन्दै धेरैले मिडियाले समाचार बनाएनन् । त्यो फिल्मको काम कहाँ पुग्यो, कसैलाई पत्तो छैन । चाम्सले उक्त अडिसनमार्फत…