Live on
Your Voice, Your Power
काठमाडौं – नायिका शिल्पा मास्केको दोस्रो फिल्म ‘कागजपत्र’ रिलिजको तयारीमा छ । फिल्मको गीत ‘माया संसार’ ले दर्शकको मन जितेको छ तर ट्रेलरले खासै कमाल गर्न सकेको छैन । फिल्मका निर्देशक अपिल विष्ट यो कथा नेपाली समाजको कथा भएको बताउँछन् । उनका अनुसार यो कथा त्यो नेपाली समाजको हो, जुन समाजमा पैसा कमाउन विदेश नै…