गसिप « Khabarhub

शिल्पालाई सकस !

काठमाडौं – नायिका शिल्पा मास्के यतिबेला चलचित्र ‘सानो मन’ को प्रचारमा लागेकी छिन् । सामाजिक सञ्जालमार्फत पनि उनले फिल्मको प्रचार गरिरहेकी छिन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्ममा शिल्पा मास्के प्रेमिकाका रुपमा प्रस्तुत हुँदैछिन् । फिल्ममा अर्का अभिनेता आयुष्मान देशराज जोशीले शिल्पासँग अनस्किृन रोमान्स गरेका छन् । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा शिल्पालाई भने…